RTRK Hotel School

Abstimmen 4.6 (Durchschnitt von 35 Meinungen)

"शिप बिना को जिन्दगि , बेरोजगारी ... अब रोजगारी को लागि हाम्रो अभियान " phone no:025582034




राम्रो तालिम रोजगार केन्द्र हामि सबै नेपाली को साझा सामाजिक सस्था हो ! यस केन्द्र मार्फत गरिब , असाहाय , दलित , जनजाति तथा निम्न आय भएका सबै समुदाय लाइ समेटेर आयमुलक , रोजगारमूलक , तथा सिपमुलक बीभिन्न विधा को प्रसीक्ष्याँन संचालन गरि देश र जनता को हित मा बिकास गरॊउ भनेर इस्थापना गरीएको छ !
राम्रो तालिम नामाकरण गरेर इस्थापना गरिएको यो तालिम केन्द्र प्रथम समाजको हित मा बैजानिक ढंग बाट अघी बढ्ने छ ! नेपाल मा बेरोजगारी , निम्न आय , जोखिम कामहरु मा फस्नु . अल्झिनु परेको मुख्य कारण दक्ष्य , अनुभव र सिप नभएर नै हो !
अर्को कुरा पैसा खर्चा गरेर आफुले चाहेको सिप सिक्न नपाइ अन्य नराम्रो काम हरु मा लागेको पाइन्छ . तेस्ता बेक्ती हरुलाई उनीहरु को इच्छा , चाहना अनुरुप निउनतम खर्च मा अथवा अन्य संघ सस्था संग आग्रह अनुरोध गरेर फ्री तालिम को बेबस्था मिलाउने छ !
धेरै तालिम हरु सहरी कारणमा सिमित छन् ! ग्रामिण भेग मा संचालन गर्नु पर्ने तालिम को छनोट गरि गाउ बस्ति मा मानिस हरुलाई सेवा पुराउने छ !
कुनै पनि सिप सिक्नु र सिकाउनु ठुलो कुरो होइन तर राम्रो तालिम दिएर आत्मानिर्भर रहनु मुख्य उदेश्य हो ! यसको लागि प्रसिक्छार्थी हरुलाई सकेसम्म रोजगार को बेबस्था मिलाउनु र बेबसाया तथा आय आर्जन मुलक काममा साथ , सहयोग र परामर्श दिनु राम्रो तालिम रोजगार केन्द्र को प्रमुख एजेन्डा हुनेछ !

    Hospitality Service, Education Company, Food & Beverage Company

   025582034

   www.rtrk.edu.np

      Facebook

      Itahari-1 , gurkha department gallee , sunsari (nepal), Itahari, Nepal

Hinterlassen sie einen kommentar




"Finden Sie Ihr Restaurant mit einem Klick"